लण्डनमा नेपालीको पौरख: युरोपेली बजारमा नेपाली दालदेखि कोदोको पिठोसम्म

लण्डन – लण्डनका नाम चलेका सुपरमार्केटहरुमा तपाईँले आकर्षक प्याकमा भान्सामा प्रयोग हुने नेपाली उपभोग्य सामान देख्नु भयो भने तपाईँले अनौठो नामाने हुन्छ । किनकी पछिल्लो समय बेलायतमा नेपालबाट आयात गरिएका दैनिक उपभोग्य बस्तुले राम्रो बजार लिन थालेको छ । १० वर्ष अघि बेलायत आएका एक नेपाली युवा विकास नेपाल (३०) को पहलमा अहिले लण्डनका बजारमा … Continue reading लण्डनमा नेपालीको पौरख: युरोपेली बजारमा नेपाली दालदेखि कोदोको पिठोसम्म